नियम १७७
विशेष समिति

(१) प्रतिनिधि सभामा आवश्यकता अनुसारका अन्य विशेष समिति गठन गर्न सकिनेछ । त्यस्तो समिति गठन गर्नु परेमा समितिले गर्नु पर्ने काम र सो को समयावधि समेत उल्लेख गरी समितिमा रहने सदस्यको नामावली सहितको प्रस्ताव सभामुखले बैठकमा
प्रस्तुत गर्नेछ ।